जनसम्पर्क समिति बेल्जियमद्वारा बम आक्रमण घाइतेलाई आर्थिक सहयोग

-बिष्णु सापकोटा बेल्जियम । नेपाली जनसम्पर्क समिती बेल्जियमले नेपालमा बम आक्रमणमा परेकी घाईतेलाई आर्थिक सहयोग गरेको छ । नेपाल बिद्यार्थी संघकी केन्द्रीय सदस्य तथा एक होनाहार युवा नेतृ मीरा कटुवालको गत प्रदेश सभा तथा प्रतिनिधी सभाको निर्वाचनको समयमा चुनावी मैदानमा खटी रहेको बखत अज्ञात समुहको बम प्रहार बाट गंभिर घाईते भई आफ्नो एउटा महत्वपुर्ण अंग … Continue reading जनसम्पर्क समिति बेल्जियमद्वारा बम आक्रमण घाइतेलाई आर्थिक सहयोग